राजनीति

पूर्वाधार विकास पहिलो लक्ष्य: मन्त्री साउद

काठमाडौं, २९ असोज– परराष्ट्र मन्त्री एनपी साउदले, पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकता हुनु पर्ने बताएका छन् । आज सोमबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले, तीनवटै तहका सरकारले आफ्नो क्षेत्रको