राजनीति

कोशीः एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, राप्रपाले नदिने

विराटनगर, १ कातिक– आफ्नो समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका नेता केदार कार्कीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । राप्रपा भने विपक्षमा बस्ने भएको छ