राजनीति

विद्युतीय व्यापारसम्बन्धी विधेयकको प्रतिवेदन पेस गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, १३ कातिक– विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक–२०८० को प्रतिवेदन समितिको आगामी बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकको निर्णय सुनाउँदै समिति सचिव