काठमाडौं, १५ कातिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र संकटमुक्त भइसके पनि दबावमुक्त हुन नसकेको बताएका छन् । बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा