साउन १६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल’ हुने भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठन भएको कार्यदलले