राजनीति

राष्ट्रियसभाको बैठक बुधबार सम्मका लागि स्थगित, शोकप्रस्ताव पारित

साउन २१, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको