साउन १५, काठमाडौं । बढ्दो महङ्गी र सरकारको सर्वसत्तावादी शैलीको विरोध गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । लोकतन्त्रिक पद्धतिको रक्षाका