साउन १३, काठमाडौं । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार एक जनाले राजीनामा गर्नुपर्ने भन्ने नेपाली कांग्रेसको मागको सम्बन्धमा सदनमा छलफल हुन नसक्ने