साउन ६, काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा १ को बैठक अवरुद्ध गरेको छ । आइतबार दिउँसो बोलाइएको बैठक नेपाली कांग्रेसले अवरोध गरेको हो । बैठक सुरु हुने वित्तिकै नेपाली कांग्रेसका