राजनीति

भावुक बन्दै कानुनमन्त्री तामाङले दिए राजीनामा (हेर्नुस् भिडियो)

साउन ८, काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार