साउन २२, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसीले आफूसँग भएको ९ बुँदै सहमति तोडमोड नगरी अक्षरश: पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।