राजनीति

बन्दकर्ताले गरे गाडीमा आगजनी

साउन २९, काठमाडौं । बन्दकर्ताले मकवानपुर र नुवाकोटमा गाडीमा आगजनी गरेका छन् । मकवानपुरमा रित्तो बस र नुवाकोटमा बालुवा बोकेका ट्रिपरमा आगजनी तथा तोडफोड भएको हो । मकवानपुरको थाहा नगरपालिका–११