राजनीति

संसदमा; खानेपानीमा विषादी घटनादेखि घरमा खोला प्रवेश गरेको घटनासम्मको चर्चा

साउन ३०, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग