राजनीति

निर्वाचनमा पराजय भोग्नुको कारण कांगे्रस आफैँ हो : दिपेन्द्र श्रेष्ठ

भदौ १, काठमाडौं । प्रदेश नं. ३ प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठले आयो टिभी मा लिइएको एक संवादमा बोल्दै निर्वाचनमा पराजय भोग्नुको कारण कांगे्रस आफैँ हो भन्ने  कुरा बताएका छन्