भदौ ५, काठमाडौं । उद्योगी विनोद चौधरीले मुलुकले नागरिकबाट उठाएको करको सदुपयोग नै गर्न नसकेको बताएका छन् । आज संसद बैठकमा बोल्दै सांसदसमेत रहेका उनले जुन प्रयोजनका लागि कर उठाएको