भदौ ७, २०७५ काठमाडौं । देशभर दिनानुदिन भइरहेको बालिका बलात्कार र हत्याका घटना बढेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसदमा आवाज उठेको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शून्य समयमा