राजनीति

बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनु पर्छः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनु पर्ने बताएका छन् । सम्मेलनको पूर्व सन्ध्यामा बुधबार बसेको बैठकमा उनले यस्तो बताए