राजनीति

सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य छैनः अध्यक्ष थापा

  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले