काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन आज समापन भएको छ । दुई दिन सम्म काठमाडौंको सोल्टी होटलमा चलेको विमस्टेक शिखर सम्मेलन