काठमाडौं, नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरेका छन् । नेविसंघका नेता तथा कार्यकर्ताहरुले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् ।नेविसंघको कार्यकाल