राजनीति

कालो झन्डा देखाउने नेविसंघका नेता पक्राउ

काठमाडौं, कालो झन्डा देखाउने नेपाल विद्यार्थी संघका ४ कार्यकर्ता पक्राउ परेका छन्। स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय