राजनीति

प्रतिनिधिसभाको बैठकमा नाराबाजी

काठमाडौं , चिकित्सा शिक्षा विधेयकमा   डा गोविन्द केसीसँगको सम्झौता उलङ्घन गर्न लागेको र  कांग्रेसका दिंगत नेताका नाममा रहेको दुई अस्पताल सरकाले विघटन गर्न लागेको    भन्दै कांग्रेसले प्रतिनिधिसभाको बैठकमा नाराबाजी