राजनीति

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौँ ,सरकारका काम कारवाही र निर्णयको विरोध गर्दै काठमाडौंमा प्रतिपक्ष दल काँग्रेसको भ्रातृ संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ । राजधानीको माइतीघर मण्डलामा भेला भएर नेविसंघका कार्यकर्ताहरु बुधबार दिउँसो र्यालीसहित