काठमाडौं , नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघले सरकारविरुद्ध आइतबार संयुक्त प्रदर्शन गरेका छन् ।सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकारका संसदीय व्यवस्थामाथि धावा वोल्न थालेको आरोप लगाउँदै कांग्रेसका भ्रातृ संगठनहरु