काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ ।सशस्त्र प्रहरी बलको अठारौं स्थापना दिवसको अवसरमा आज बलको मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले