हेटौंडा , नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउनु भएको छ । आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उहाँले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो