काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । समाज कल्याण परिषदले प्रचलित