राजनीति

जनतामा निराशा फैल्याउन केहि तत्वहरुले षड्यन्त्र गरिरहेका छन, सचेत रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास भईरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लडन सबैलाई आह्वान गर्नु भएको छ