समाचार

गरिबलाई नि शुल्क बिजुली दिने घोषणा : मन्त्री पम्फा भुसाल

काठमाडौँ  । ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताउनु भएकोछ । आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिवीको रेखामुनि रहेका जनतालाई