काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले अहिले संघीय संसदको प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहनु भएको छ ।
एमालेको आन्तरिक किचलोको कारण प्रधानमन्त्री पद छोडेन बाध्य हुनुभएका ओलीले २०७४ को निर्वाचनपछि संसदमा पहिलो पटक प्रमुख प्रतिपक्ष दलका नेताको रुपमा सम्बोधन गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले आप,m्नो सम्बोधनमा सरकारप्रति कटाक्ष गर्नुभएकाे छ ।
