समाचार

नेपालमा कोरोनाको डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो

काठमाडौं । नेपालमा कोरोना (कोभिड १९) को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ