नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नेतृत्वका लागि दिपकराज भुसाल र एन्ड्रयु पौडेल (लक्ष्मण) को उमेदवारी परेको छ। नयाँ नेतृत्वका लागि पुस २८ गते हुने २० औं साधारण सभामा भुसाल