समाचार

वरिष्ठ पत्रकार श्रीधर खनाल राष्ट्रिय ओप्सना फिल्म तथा म्युजिक अवार्ड द्धारा सम्मानीत

वरिष्ठ पत्रकार श्रीधर खनाललाई पत्रकारिता तथा सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै तेस्रो राष्ट्रिय ओप्सना फिल्म एन्ड म्युजिक अवार्ड२०२६ मा सम्मान गरिएको छ।ओप्सना फिल्म्स प्रालिको आयोजनामा आइतबार काठमाडौंको चलचित्र विकास