नेपालमा कर्मचारी भनेको जनताले तिरेको करबाट तलब खाने राज्यको स्थायी सेवक हो । सरकार आउँछन्, सरकार जान्छन्, मन्त्री फेरिन्छन्,राजनीतिक दल र गठबन्धन बदलिन्छन्, तर कर्मचारी प्रशासन राज्यको निरन्तर चल्ने संयन्त्र