समाचार

“बुटवल मोतिपुर सेमलार खानेपानी: रास्वपाले कांग्रेस–एमाले गठबन्धनलाई क्लिनस्वीप”

बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई हराउँदै क्लिनस्वीप गरेको छ। १४ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै