समाचार

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सुचिकृत,आजबाट काराेबारमा आउने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । चुक्ता पूँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर नेष्डोले सूचीकरण गराएको हो