समाचार

दाँतको उपचार गर्न गएकी सिंहको मृत्यु भएपछि फरार रहेका डाक्टर दुई वर्षपछि पक्राउ

महोत्तरीबाट कान्तिपुर डेन्टल प्रालिका सञ्चालक सञ्जयकुमार महतोलाई पक्राउ गरेको छ। इलाजसम्बन्धी कसुरमा दुई वर्षदेखि फरार रहेका महतोलाई प्रहरीले बिहीबार बेलुका पक्राउ गरेको हो। धनुषा बटेश्वर गाउँपालिका-३ स्थायी घर भएका महतोलाई