नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीसँग भेट गरेका छन् । गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई अध्यक्ष प्रचण्डले बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका