एम्बुलेन्सको ठक्करबाट झापामा स्कुटर चालकको मृत्यु भएको छ। एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो। प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार झापा गाउँपालिका ६ निवासी