कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। बाणगंगा नगरपालिका वडा नं २ मा लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल रुखमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई