दार्चुला र सिन्धुपाल्चोकमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित दार्चुला गोकुलेश्वर सडक–खण्डमा वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । प्रहरी चौकी