झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
सुरुवाती मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकालले ३२५ मतका साथ अग्रता बनाइरहेका छन् ।
उनलाई एमालेका एमाले, एल पी साँवा १९७ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका देउमान थेवे ११५ मतका साथ तेस्रो स्थानमा छन् ।
