काठमाडौं ८ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले पछिल्लो मतगणना अनुसार अग्रता लिएका छन्। कूल ४ हजार ९० मतगणना गर्दा सायमीले १ हजार ३ सय ३७ मत प्राप्त गरेका