समाचार

काठमाडौं ४ मा गगन थापाको अग्रता कायमै

काठमाडौं ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ र २ को ४२४५ मत गणना सकिँदा गगनले ४४४ मतले लिड गरेका छन्