नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले रोल्पामा सुरुवातमै एकलौटी मत पाएका छन् । प्रारम्भिक परिणामअनुसार उनले ६ सय ११ मत ल्याएका छन्। प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढाको ३८ मत मात्रै