समाचार

संघीयताको विकल्प खोज्नुपर्छ: कांग्रेस केन्द्रीय सदस्य भण्डारी

काठमाण्डौ, ५ साउन– कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने बताएका छन । आज शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा भण्डारीले यस्तो बताएका हुन । उनले वर्तमान संविधानका