समाचार

ललितानिवास र नक्कली भूटानी शरणार्थी प्रकरणको मौनताले कांग्रेस क्षतिग्रस्त हुन्छ: अर्जुननरसिंह केसी

काठमाण्डौ, ७ साउन– कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले कांग्रेसले क्षति व्यहोर्नु पर्ने बताएका छन । केन्द्रीय समितिको बैठकमा बोल्ने