काठमाण्डौ, ७ साउन– रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१५ मधवलिया बस्ने भिम नारायण थारुको छोरा ११ वर्षीय अमन थारु रहेका छन