समाचार

महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजिओको विसलिस्ट जस्तो भयो: आरजु राणा

काठमाण्डौ, ५ साउन– कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो भएको दाबी गरेकी छन । उनले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्तावेज आउला भन्नेि ठानेकोमा