काठमाण्डौ, ५ साउन– दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना